कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७२,००४ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ७२ हजार ४ पुगेको छ । संक्रमितको संख्या पनि बढेर १ करोड ३० लाख ५९ हजार ३ सय ७६ पुगेको छ । संक्रमितमध्ये ७६ लाख ५ हजार ९ सय ४६ जना उपचारपछि घर फर्किएका छन् भने ५८ हजार ६ सय ७० जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ३७ हजार ७ सय ८४ जनाको ज्यान गएको छ । ब्राजिलमा ७२ हजार १ सय ५१, भारतमा २३ हजार २ सय, रसियामा ११ हजार ४ सय ३९, पेरुमा ११ हजार ८ सय ७०, स्पेनमा २८ हजार ४ सय ३, मेक्सिकोमा ३५ हजार ६, बेलायतमा ४४ हजार ८ सय १९ र इरानमा १२ हजार ८ सय २९ जनाको ज्यान गएको छ ।

अन्य देशमा कति ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV