आज एक हजार ७०५ जना डिस्चार्ज


SHARES

काठमाडौं । पछिल्लो २४ घण्टा देशका विभिन्न आइसोलेसनमा रहेका एक हजार ७०५ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म विभिन्न आइसोलेसनमा उपचारपछि १० हजार २९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उक्त संख्या कुल संक्रमितको ६० दशमलब ७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम जानकारी दिए ।

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV