अम्बिकाको गीतमा नाजिर र सुशीलाको रोमान्स


SHARES

काठमाडौं । गीतकार अम्बिका गुरुङको गीत ‘कति माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा सुमन केसी र गायिका प्रविशा अधिकारीको स्वर रहेको छ। गीतमा चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् ।

गीतको म्युजिक भिडियोमा भिडियोमा नायक नाजिर हुसेन र मोडल सुशीला थापालाई फिचर्ड गरिएको छ । शान थापाको निर्देशन रहेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV