गण्डकीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि


SHARES

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११९९ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ७ जना संक्रमित भएका छन ।

तनहुँमा दुई जना, पर्वतमा एक, बागलुङमा दुईजना, स्याङ्जा र म्याग्दीमा एक–एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV