इतिहासमा पहिलोपटक नेपाल सरकारको सचिवमा दलित, सचिवमा विकको बढुवा


SHARES

काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक दलित सचिवमा बढुवा भएका छन् । सहसचिव डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका हुन् ।

आज साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिव डा. विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । इतिहासमा पहिलोपटक दलित समुदायको सचिवमा विकको नाम लेखिएको छ ।

पाल्पाका विकले माइक्रोफाइनान्समा पीएचडी गरेका हुन् । खाद्य सुरक्षाबारे उनी राम्रो जानकार छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV