मेलम्चीको सुरुङमा दुईजना बेपत्ता


SHARES

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी छाडेको सुरूङमा दुई जना बेपत्ता भएका छन् ।

हेलम्बु गाउँपालिका–१ स्थित सुरुङमा परीक्षण भइरहेका बेला एक्कासी पानी बाहिर आएपछि आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन् ।

सुरूङमा बेपत्ता चारजनामध्ये दुई जनाको उद्धार गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सेतोपाटीलाई जानकारी दिए । उद्धार गरिएकाहरुलाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाउने तयारी भइरहेको प्रजिअ ढकालले बताए।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV