प्रदेश सांसदमा कोरोना भाइरसको संक्रमण


SHARES

वीरेन्द्रनगर । कर्णाली प्रदेशका सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशसभाले एकजना सांसदमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।

सोमबार पिसिआर परीक्षण गरिएको र मंगलबार ती सांसदको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती सांसदलाई आइसोलेसनमा राखिएको छ ।

संसद बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २१ गते, बुधबार

menu LIVE TV