अवैध मोवाइल बिक्री नगर्न आग्रह


SHARES

काठमडौं । नेपालमा अवैध रुपमा भित्रिएका मोवाइल बिक्री वितरण बढेको पाइएको छ । मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन र नेपाल मोबाइल वितरक संघ नेपालमा अवैध र अनधिकृत रुपमा भित्रिएका मोवाइल बिक्री रोक्न समेत माग गरेको छ ।

एसोसिएसन र संघले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा साउन १ गतेबाट अनधिकृत र अवैध मोवाइल फोनको खरिद बिक्री नगर्न नगराउन अनुरोध गरेको छ ।

अनधिकृत रुपमा मोवाइल बिक्री वितरण गरेको पाइएमा पहिलोपटक सचेत गराइने र दोस्रोपटकबाट कालो सूचिमा राख्दै कारोबार नै नगर्ने बताएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV