खोलामा डुबेर तीन वर्षे बालकको मृत्यु


SHARES

झापा । झापाको अर्जुनधारा नगरपालिका ११ बस्ने प्रबिन मुर्मुकाे तीन वर्षे छोरा ऋषि मुर्मुको पानीमा डुबेर मृत्यु भएको छ ।

एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार विहीबार घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेलापरेपछि उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पुर्याएका थिए ।

अस्पताल पुर्याएपछि चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV