सञ्चार माध्यमको नवीकरण शुल्कमा छुट


SHARES

काठमाडौं । सरकारले सञ्चार माध्यम नवीकरण शुल्कमा छुट दिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. खतिवडाले सञ्चार माध्यमको नवीरण शूल्कमा छुट दिने निर्णय पनि भएको जानकारी दिए । कोभिड–१९ का कारण समस्यामा परेका सञ्चार माध्यमलाई सहुलियत दिन सरकारले यस्तो निर्णय गरेको उनले बताए ।

राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संशोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने निर्णय सरकारले गरेको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV