जीप दुर्घटनामा एकको मृत्यु


SHARES

दाङ । दाङको घोराहीमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कृष्णनगर हुँदै कपिलवस्तुदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ९६२ नम्वरको बोलेरो जीप घोराही –३ मसोट नजीकै दुर्घटना हुँदा तुलसीपुर –१५ बस्ने १६ वर्षीय पदम वलीको मृत्यु भएको हो ।

वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश न ५ प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । रासस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV