अन्जलीले पत्तो पाइनन् वर्षदिन बितेको...... (भिडियाे)



काठमाडौं । गलबन्दी गीतबाट चर्चित मोडल अञ्जली अधिकारीको अभिनय रहेको वर्षदिन बितेको बोलको तीज गीत सार्वजनिक भएको छ । सीता रसाइली विश्वकर्माको आवाज रहेको गीतमा अन्जली, बन्दना नेपाल र उत्सा घिमिरेले नृत्य गरेका छन् ।

अष्ट्रेलियामा बसोबास गर्दै आएकी सीताको गीतमा शब्द, संगीत बि.बि. अनुरागीको रहेको छ । डा. मोमा विश्वकर्माको प्रस्तुती रहेको उक्त गीत विविध नेपाली मिडियाको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV