सूचना माग्न पुगेका 'इनफ इज इनफ' का अभियन्ता पक्राउ



काठमाडौं । गृह मन्त्रालयमा सूचना माग्न पुगेका 'इनफ इज इनफ' अभियानका अभियन्ता पक्राउ परेका छन् । उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

पक्राउ पर्नेमा पुकार बम, समुन्द्र केसी, प्रमेश श्रेष्ठ, सुदन श्रेष्टलगायत रहेका छन् । कोरोना नियन्त्रणमा सरकारले गरेको खर्चको विवरण माग्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको अभियन्ता आलोक सुवेदीले जानकारी दिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV