यी हुन् मन्त्रिपरिषद्का २१ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र आयोगका लागि तीन सय १८ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ सय १८ जनाको दरबन्दी स्वीकृत गरेको हो ।
नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रालयगत
निर्णय जानकारी दिए ।
के के भयो निर्णय ?