कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६८४,०९६ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ८४ हजार ९६ पुगेको छ । संक्रमितको संख्या बढेर १ करोड ७८ लाख २१ हजार १ सय ५५ पुगेको छ । संक्रमितमध्ये १ करोड १२ लाख १४ हजार ४ सय ७४ जना उपचारपछि घर फर्किएका छन् भने ६५ हजार ५ सय ७८ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म १ लाख ५६ हजार ७ सय ७२ जनाको अमेरिकामा मात्रै ज्यान गएको छ । ब्राजिलमा ९२ हजार ५ सय ६८, भारतमा ३६ हजार ८ सय ३०, रसियामा १४ हजार ५८, मेक्सिकोमा ४६ हजार ६ सय ८८, पेरुमा १९ हजार २ सय १७, स्पेनमा २८ हजार ४ सय ४५ र बेलायतमा ४६ हजार १ सय १९ जनाको ज्यान गएको छ ।

अन्य देशमा कति ?

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV