एलिना चौहानको नयाँ सांगीतिक काेशेली ‘म त मरी जाऊँ’ बजारमा (भिडियो)


SHARES

काठमाडौं । चर्चित गायिका एलिना चौहान र गायक कर्साङ लामाको आवाजमा रहेको ‘म त मरी जाऊँ’ बोलको गीत बजारमा आएको छ । पछिल्लो समय चर्चा बटुल्न सफल गायक एंव संगीतकार कर्साङ लामाले सांगीतिक क्षेत्रमा नयाँ प्रयोग ल्याएका छन् ।

गीतमा दिनेश सुबेदीको शब्द, उनै गायक कर्साङ लामाको संगीत, संगीत संयोजन र मिक्सिङ रहेको छ भने स्वरमा गायिका एलिना चौहानले साथ दिएकी छन् । भिडियोलाई निर्देशक बाबु जिम्बाले छायांकन,कोरियोग्राफी र निर्देशन गरेका हुन भने छायांकन,सम्पादन र कलर आशिष जिम्बाले गरेका हुन । भिडियो गायक गायिकालाई नै देख्न सकिन्छ ।

https://youtu.be/Zmg14CnAGZ0


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV