कोरोनाबाट उत्तर प्रदेश शिक्षामन्त्री कमल वरुणको निधन « Nagarik Khabar

कोरोनाबाट उत्तर प्रदेश शिक्षामन्त्री कमल वरुणको निधन



एजेन्सी । कोरोना संक्रमणबाट भारत, उत्तर प्रदेशको शिक्षामन्त्री कमल वरुणको निधन भएको छ । गत १८ जुलाईमा कोरोना पोजेटिभ देखिएकी उनको निधन भएको हो ।

उत्तर प्रदेश विधानसभा सदस्य कमल रानी वरुणको पिजिआई अस्पताल लखनउमा उपचार भइरहेको थियो । ३ मे १९५८ मा जन्मिएकी वरुणको निधनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: