नेकपा अध्यक्षद्वय ओली-प्रचण्डको भेटवार्ता सकियो



काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको भेटवार्ता सकिएको छ । बिहान ९:४५ मा सुरु भएको भेटवार्ता दिउँसो १ बजे सकिएको छ ।

आजको भेटवार्तामा नेकपा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङसमेत सहभागी थिए । नेकपामा देखिएको विवाद अन्त्यका विभिन्न विकल्पमा छलफल भए पनि सहमति भने हुन नसकेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

दुई इलामेली सांक्षी राखेर ओली-प्रचण्डबीच तीन घन्टा छलफल : के के भयो संवादमा ?

पछिल्लो पटक साउन १३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेका थिए । ओलीले स्थगित गरेको बैठक पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए ।

विवाद बढेपछि आज पाँचौँ दिनमा मात्र अध्यक्षद्वयबीच संवाद भएको छ ।

यो पनि हेर्नुस्

ओली-प्रचण्डबीच बालुवाटारमा संवाद सुरु, वरिष्ठ नेता खनाल पनि सहभागी

ओलीले प्रचण्डलाई पठाए सन्देश : वार्ताका लागि अनिच्छुक, आफ्नो तर्फबाट कम्परमाइज असम्भव !

प्रचण्डले पठाए संवादका लागि ओलीलाई सन्देश : ओलीले राखे दुई सर्त !

खुमलटार पुगेर प्रचण्डसँग असन्तुष्ट नेताले भने, 'हामी तपाईँसँगै छौँ, जबज मान्ने कुरै आउँदैन'

खुमलटारका ‘विश्वासपात्र’ गौतम यसरी भए बालुवाटार युटर्न !

नेकपा विवादमा ओली र प्रचण्डको आ-आफ्नै प्रस्ताव :  संवादहीनता तोड्न महासचिवको दौडधुप

बामदेवले ओलीलाई भने, 'मैले यो प्रस्ताव तपाईँलाई खुसी पार्न ल्याएको होइन, त्यो बुझ्नु भयो भने गलत हुन्छ'

यी हुन् नेकपा केन्द्रीय कमिटीको बैठक माग गर्ने १५२ जना केन्द्रीय सदस्य (नामावलीसहित)

नेकपा विवाद : बामदेव गौतम भेट्न भैँसेपाटी पुगे प्रधानमन्त्री ओली

नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा यी हुन् आजको बैठकमा सहभागी २९ सदस्य (नामावलीसहित)

नेकपा स्थायी कमिटी बैठक सकियो : ओलीले एकतर्फी बैठक स्थगित गर्नू गलत भएको निष्कर्ष

प्रचण्डले स्थायी कमिटी बैठकमा भने, 'कसैको लहड र उत्तेजनाबाट पार्टी विभाजन हुन दिनु हुँदैन'

नेकपा उपाध्यक्ष बामदेव गौतम पुगे बालुवाटार, बैठकमा सहभागी




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV