सामाजिक सञ्जालमा लोकप्रिय मौनिका (फोटो फिचर)



एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री मौनी रोय पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय देखिएकी छिन ।

आफ्ना तस्विरहरु ईन्स्टाग्राममा पोस्ट गर्ने क्रम बढाएसंगै सामाजिक सञ्जालमा रोयको सक्रियता बढेको हो ।

अहिले मौनीका फ्यान फलोइङ पनि ह्वात्तै बढेका छन ।

सन २००६ मा क्यारियर सुरु गरेकी रोयले त्यसबेला ‘क्योंकि सास भी कभी बहु थी’ टेलिफिल्मबाट अभिनय यात्राको सुरुवात गरेकी थिइन ।

उनका अन्य निकै लोकप्रिय टेलिसिरियलहरुमा महादेव र नागिन रहेका छन ।

सन २०१४ मा सम्पन्न नृत्यको प्रतियोगितात्मक टेलिभिजन रियलिटी शो ‘झलक दिखला जा’ को फाइनालिस्ट रहेकी मौनी रोयले सन २०१८ मा फिल्म ‘गोल्ड’ बाट आफ्नो बलिउड अभिनयको यात्रा सुरु गरेकी हुन ।

त्यस्तै सन २०१९ मा ‘रोमियो अकबर वल्टर’ र ‘मेड इन चाइनामा’ मा पनि अभिनय गरेकी छिन ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १० गते, शनिबार

menu LIVE TV