काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ४ बजेर ३० मिनेटमा धक्का महसुस भएको हो ।

ललितपुरको बंगलामुखी आसपास केन्द्र बनाएर भूकम्पको ३.५ रेक्टरकाे धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV