कोरोनाबाट काठमाडौंमा एकजनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंमा एकजना महिलाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार गराइरहेकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

सर्लाही–६ मलंगवाकी ती महिला मनमोहन अस्पतालबाट साउन १६ गते सशस्त्र प्रहरी अस्पताल भर्ना भएकी हुन् ।

निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको अस्पताल स्रोतको भनाइ छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV