सिन्धुलीका केशव देवकोटा भूमिसम्बन्धी आयोगको सदस्य



काठमाडौं । सिन्धुलीका केशव देवकोटालाई बागमती प्रदेश सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन गरेको छ ।

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले गठन आदेश २०७६ अनुसार प्रदेशको तर्फबाट आयोगको सदस्यमा देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

बैठकले विभिन्न विनियमावली, नियमावाली र आदेश स्वीकृत गरेको उनले बताएका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV