अमिताभ बच्चनको परिवार कोरोना संक्रमण मुक्त



एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनको परिवार कोरोना संक्रमण मुक्त भएको छ । अमिताभका छोरा तथा बलिउडका नायक अभिषेक बच्चनको रिपोर्ट नेगेटिभ आएसँगै बच्चन परिवार कोरोना मुक्त भएको हो ।

यसअघि अमिताभ र उनकी बुहारी ऐश्वर्या राय तथा अभिषेक र ऐश्वर्याका छोरी आराध्या कोरोना संक्रमण मुक्त भएका थिए । तग जुलाई ११ मा जया बच्चनबाहेक बच्चन परिवारका ४ सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV