कर्णाली प्रदेशमा थप पाँचजनामा कोरोना भाइरसको संक्रमण



सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा थप पाँचजनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले थप पाँचजनामा कोरोना संक्रमण भएको जनाएको हो ।

मन्त्रालयका अनुसार सुर्खेतमा ३ जना, दैलेखमा एकजना र जाजरकोटमा एकजनामा कोरोना संक्रमण भएको मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर जानकारी दिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV