पछिल्लो २४ घन्टामा ३७८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २२,५९२ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्रोत पहिचान नभएका संक्रमितको संख्या बढेसँगै जनस्वास्थ्य विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ७८ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । उनका अनुसार देशभैर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

संक्रमितमध्ये १६ हजार ३ सय १३ निको भएर घर फर्किएका छन् भने ७३ जनाको मृत्यु भइसकेको छ ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ८ गते, बिहीबार

menu LIVE TV