जाह्नवी कपूरको हट अवतार (फोटोफिचर)



एजेन्सी । बलिउड अभिनेत्री जानभी कपुर अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छिन ।

सन २०१८ मा धडक फिल्मबाट डेब्यु गरेकी कपुर सामाजिक सञ्जालमा शेयर भएका हट फोटोहरुका कारण चर्चामा रहेकी हुन ।

चलचित्रमा खासै दमदार प्रभाव जमाउन नसकेकी नायिक कपुर कोरोनाको लकडाउनका कारण अहिले फुर्सदमा छिन ।

बलिउडकी चर्चित नायिका स्वर्गिय श्रीदेबी र निर्माता बोनी कपुरकी पुत्री जानभी कपुरको पछिल्लो फिल्म ‘गुञ्जन सक्सेना’ सन २०२० मार्च १३ मा रिलिज हुन लागेको थियो तर कोरोनाको कहका कारण रोकिएको छ ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV