सीमा नाकामा थप कडाई गर्ने सरकारको निर्णय



काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको नियमित बैठकले सीमा नाकालाई अझै कडा गर्ने निर्णय गरेको छ । नाकाबाट अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको हो । भारतबाट नेपाली आउने २० प्रवेश नाकाहरुको संख्या १० गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । त्यसैगरी उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV