अटोमेटिक पेस्तोल सहित एक जना पक्राउ



धनुषा । अटोमेटिक पेस्तोल र सोही पेस्तोलको १ थान म्याग्जिनसहित सोमबार बिहान एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । जनकपुर उपमहानगरपालिका-१० बाह्रबिघाबाट मुखियापट्टी मुसरहनिया गाउँपालिका-३ बस्ने २१ वर्षीय सुजित यादवलाई प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले ज.१ ह ३१९२ नम्बरको ट्याम्पोमा सवार यादवलाई जाँच गर्दा उनको साथमा रहेको कालो रंगको झोलामा चिनी भित्र लुकाईछिपाई राखेको उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV