कोरोनाबाट मृत्यु हुनेको संख्या ७४७,२५८ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ४७ हजार २ सय ५८ पुगेको छ । संक्रमितको संख्या २ करोड ८ लाख ६ हजार ९ सय ७३ जना पुगेको छ । संक्रमितमध्ये १ करोड ३७ लाख ६ हजार ६ सय ८८ जना उपचारपछि घर फर्किएका छन् भने ६४ हजार ६ सय ३ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ६९ हजार १ सय ३१ र ब्राजिलमा १ लाख ४ हजार २ सय ६३ जनाको ज्यान गएको छ । त्यस्तै भारतमा ४७ हजार १ सय ३८, पेरुमा २१ हजार ७ सय १३, मेक्सिकोमा ५४ हजार ६ सय ६६, स्पेनमा २८ हजार ५ सय ७९ र बेलायतमा ४१ हजार ३ सय २९ जनाको ज्यान गएको छ ।

अन्य देशमा कति ? 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV