बाँकेका थप २२ जनामा कारोना संक्रमण (सूचीसहित)



बाँके । बिहिबार बाँकेका थप २२ जनामा कारोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जको ल्याबमा गरिएको परीक्षणमा नेपालगन्ज उपमहानगरपालिकाका १५ र कोहलपुर नगरपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालकाअनुसार संक्रमितमध्ये ९ जना महिला र १३ जना पुरुष रहेका छन । यसैबीच भेरीमै गरिएको परीक्षणमा बर्दिया, बाँसगढीका २ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV