एसिड पीडितका लागि उपचार खर्चदेखि सहुलियतपूर्ण कर्जासम्मका १० व्यवस्था गर्ने सरकारको निर्णय (भिडियो)



काठमाडौं । एसिड आक्रमण पीडितका लागि सरकारले महत्वपूर्ण निर्णय गरेको छ । सरकारले पीडितका लाििग सम्पूर्ण खर्च व्यहोर्नेदेखि सहुलियतपूर्ण कर्जाको समेत व्यवस्था गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद बैठकले एसिड पीडितका लागि यस्तो ऐतिहासिक निर्णय गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

वीर र त्रिबि शिक्षणसहित चार अस्पताललाई एसिड पीडितको उपचारका लागि डेडिकेटेड अस्पताल तोक्ने निर्णय गरिएको छ भने अन्य बिभिन्न सुबिधासमेत तोकिएको छ ।

हेर्नुहोस भिडियो–

नेपाल सरकारद्वारा आयोजित पत्रकार सम्मेलन २०७७ भाद्र 30 गते

नेपाल सरकारद्वारा आयोजित पत्रकार सम्मेलन २०७७ भाद्र 30 गते

Posted by हेलो सञ्चार तथा सूचना प्रविधि मन्त्रालय on Tuesday, September 15, 2020




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV