काठमाडौंमा भूकम्पको ठूलो झट्का



काठमाडौं । काठमाडौंमा भूकम्पको ठूलो झट्का महसुस भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको छ ।

भूकम्पले सिन्धुपाल्चोकमा घरहरुमा सामान्य क्षतीको विवरण आए पनि मानवीय क्षती भए नभएको जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV