अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो : कुन राज्यमा कति ? (सूचीसहित)



एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ । कोरोनाबाट अमेरिकामा पछिल्लो २४ घन्टामा १ हजार १ सय ९७ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म २ लाख १ सय ९७ जनाको ज्यान गएको छ । अमेरिकामा संक्रमितको संख्या बढेर ६७ लाख ८८ हजार १ सय ४७ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकाको न्युयोर्कमा ३३ हजार १ सय ४१ जनाको ज्यान गएको छ । न्युजर्सीमा १६ हजार १ सय ६६, टेक्ससमा १४ हजार ७ सय ३०, क्यालिफोर्नियामा १४ हजार ६ सय १५ र फ्लोरिडामा १२ हजार ७ सय ८८ जनाको ज्यान गएको छ ।

अन्य राज्यमा कति ?

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV