कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९३९,१८५ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ३९ हजार १ स्य ८५ पुगेको छ । संक्रमितको संख्या बढेर २ करोड ९७ लाख २४ हजार ९ सय १८ पुगेको छ । संक्रमितमध्ये २ करोड १५ लाख ३९ हजार १ सय ९ जना निको भएर फर्किएका छन् भने ६० हजार ९ सय १५ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा २ लाख १ सय ९७ र ब्राजिलमा १ लाख ३३ हजार २ सय ७ जनाको ज्यान गएको छ । भारतमा ८२ हजार ९१, मेक्सिकोमा ७१ हजार ६ सय ७८, बेलायतमा ४१ हजार ६ सय ६४, इटलीमा ३५ हजार ६ सय ३३, फ्रान्समा ३० हजार ९ सय ९९, पेरुमा ३० हजार ९ सय २७ र स्पेनमा ३० हजार ४ जनाको ज्यान गएको छ ।

अन्य देशमा कति ?

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV