करिब ४३ हजारले जिते कोरोना : संक्रमणमुक्त हुनेहरु कुन जिल्लाका कति ? (सूचीसहित)



काठमाडौं । नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर कुल ५९ हजार ५ सय ७३ संक्रमितमध्ये कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या अत्यधिक रहेको छ ।

नेपालमा अहिलेसम्म कुल संक्रमितमध्ये ३ सय ८३ जनाको मृत्यु भएको छ । १६ हजार २ सय ४१ जना संक्रमित उपचाररत रहेका छन् । कोरोना जित्नेहरु सबैभन्दा धेरै प्रदेश नम्बर २ मा रहेका छन् । प्रदेश नम्बर २ मा ११ हजार ७ सय १७ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश नम्बर १ मा ३ हजार ७ सय ७१ जना, बागमती प्रदेशमा ९ हजार ४ सय ११ र गण्डकी प्रदेशमा २ हजार ४ सय ६६ जना संक्रमणमुक्त भइसकेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ८ सय ७१, कर्णाली प्रदेशमा २ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५ जनाले कोरोना जितेका मन्त्रालयको तथ्याङ्क छ ।

प्रदेश नम्बर १
प्रदेश नम्बर १ मा ५ हजार ४ सय १३ जनामा कोरोना संक्रमण देखिएको । जसमध्ये ३ हजार ७ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।

इलाम : कुल संक्रमित: ९५, संक्रमणमुक्त: ९०

उदयपुर : कुल संक्रमित: १५६, संक्रमणमुक्त: १३५

ओखलढुङ्गा : कुल संक्रमित: ९१, संक्रमणमुक्त: ४९

खोटाङ : कुल संक्रमित: ५०, संक्रमणमुक्त: ४३

झापा : कुल संक्रमितः ७९३, संक्रमणमुक्तः ६४७

ताप्लेजुङ : कुल संक्रमितः २१, संक्रमणमुक्तः १९

तेह्रथुम : कुल संक्रमितः ३०, संक्रमणमुक्तः २९

धनकुटा : कुल संक्रमितः ५६, संक्रमणमुक्तः ४५

पाँचथर : कुल संक्रमितः ३२, संक्रमणमुक्तः २१

भोजपुर : कुल संक्रमितः ३२, संक्रमणमुक्तः १४

मोरङ : कुल संक्रमितः २५०७, संत्रमणमुक्तः १७४१

संखुवासभा : कुल संक्रमितः ७९, संत्रमणमुक्तः ४४

सुनसरी : कुल संक्रमितः १४५७, संक्रमणमुक्तः ८८०

सोलुखुम्बु : कुल संक्रमितः १४, संक्रमणमुक्तः १४ ।

 

बागमती प्रदेश
बागमती प्रदेशमा १३ जिल्लाका १८ हजार २ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ९ हजार ४ सय ११ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौं : कुल संक्रमितः ११७४२, संक्रमणमुक्तः ५६२०

भक्तपुर : कुल संक्रमितः ११९३, संक्रमणमुक्तः ५९८

ललितपुर : कुल संक्रमितः १३४६, संक्रमणमुक्तः ८१७

चितवन : कुल संक्रमितः १४८६, संक्रमणमुक्तः ८८४

काभ्रेपलाञ्चोक : कुल संक्रमितः ३९८, संक्रमणमुक्तः २५०

दोलखा : कुल संक्रमितः १०६, संक्रमणमुक्तः ७६

धादिङ : कुल संक्रमितः ३५२, संक्रमणमुक्तः २३८

मकवानपुर : कुल संक्रमितः ११६३, संक्रमणमुक्तः ५६२

रसुवा : कुल संक्रमितः १८, संक्रमणमुक्तः १६

सिन्धुपाल्चोक : कुल संक्रमितः १३०, संक्रमणमुक्तः १०७

सिन्धुली : कुल संक्रमितः १००, संत्रमणमुक्तः ८५ ।

 

प्रदेश नम्बर २
प्रदेश नम्बर २ का ८ जिल्लामा १३ हजार ८ सय ९ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ११ हजार ७ सय १७ जना निको भएका छन् ।

धनुषा : कुल संक्रमितः १८९३, संक्रमणमुक्तः १६८९

पर्सा : कुल संक्रमितः २६०७, संक्रमणमुक्तः २४५२

बारा : कुल संक्रमितः १२४९, संक्रमणमुक्तः १०४८

महोत्तरी : कुल संक्रमितः १४३७, संक्रमणमुक्तः १३४०

रौतहट : कुल संक्रमितः २०४३, संक्रमणमुक्तः १८९०

सप्तरी : कुल संक्रमितः १०५८, संक्रमणमुक्तः ७७१

सर्लाही : कुल संक्रमितः २२९३, संक्रमणमुक्तः १९९७

सिरहा : कुल संक्रमणः १२२९, संक्रमणमुक्तः ५१० । 

 

गण्डकी प्रदेश
गण्डकी प्रदेशका ११ जिल्लामा ३ हजार ४ सय ६२ जना संक्रमित भएका छन् । जसमध्ये २ हजार ४ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कास्की : कुल संक्रमणः ७२५, संक्रमणमुक्तः ४०९

गोरखा : कुल संक्रमितः ३३१, संक्रमणमुक्तः १८७

तनहुँ : कुल संक्रमितः ३८८, संक्रमणमुक्तः ३०९

नवलपरासी पूर्व : कुल संक्रमितः ७४६, संक्रमणमुक्तः ५२१

पर्वत : कुल संक्रमितः १२२, संक्रमणमुक्तः ११४

मनाङ : कुल संक्रमितः ४, संक्रमणमुक्तः ३

मुस्ताङ : कुल संक्रमितः १, संक्रमणमुक्तः १

म्याग्दी : कुल संक्रमितः ५२, संक्रमणमुक्तः ५०

लमजुङ : कुल संक्रमितः ३४४, संक्रमणमुक्तः २३७

बाग्लुङ : कुल संक्रमितः ३४७, संक्रमणमुक्तः ३११

स्याङ्जा : कुल संक्रमितः ४०२, संक्रमणमुक्तः ३२४ ।

 

प्रदेश नम्बर ५
प्रदेश नम्बर ५ मा ८ हजार ९ सय ९ जना संक्रमित भएका छन् । जसमध्ये ६ हजार ८ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अर्घाखाँची : कुल संक्रमितः ४१५, संक्रमणमुक्तः ३८६

कपिलवस्तु : कुल संक्रमितः १२८०, संक्रमणमुक्तः ११३३

गुल्मी : कुल संक्रमितः ४७९, संक्रमणमुक्तः ४२३

दाङ : कुल संक्रमितः १००४, संक्रमणमुक्तः ७५८

नवलपरासी : कुल संक्रमितः ४०६, संक्रमणमुक्तः २६३

पाल्पा : कुल संक्रमितः ७०८, संक्रमणमुक्तः ५९८

प्युठान : कुल संक्रमितः ५०१, संक्रमणमुक्तः ४५९

बर्दियामा : कुल संक्रमितः ४५६, संक्रमणमुक्तः ३६०

बाँके : कुल संक्रमितः १५५१, संक्रमणमुक्तः ११८४

रुपन्देही : कुल संक्रमितः १८७१, संक्रमणमुक्तः ११९२

रोल्पा : कुल संक्रमितः १०८, संक्रमणमुक्तः ८९ ।

 

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा २ हजार ९ सय ९२ जना संक्रमित भएका छन् । जसमध्ये २ हजार ६ सय ८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कालिकोट : कुल संक्रमितः ११७, संक्रमणमुक्तः ११४

जाजरकोट : कुल संक्रमितः ७२, संक्रमणमुक्तः ५७

जुम्ला : कुल संक्रमितः २२५, संक्रमणमुक्तः १८२

डोल्पा : कुल संक्रमितः ६, संक्रमणमुक्तः ५

दैलेख : कुल संक्रमितः १०९०, संक्रमणमुक्तः १०६५

मुगु : कुल संक्रमितः १३, संक्रमणमुक्तः १३

रुकुम पश्चिम : कुल संक्रमितः ८४, संक्रमणमुक्तः ७६

सल्यान : कुल संक्रमितः ३८०, संक्रमणमुक्तः ३३४

सुर्खेत : कुल संक्रमितः १०००, संक्रमणमुक्तः ७५७

हुम्ला : कुल संक्रमितः ५, संक्रमणमुक्तः ५

अछाम : कुल संक्रमितः ९६५, संक्रमणमुक्तः ९२३ ।

 

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिममा ६ हजार ७ सय ६ जना संक्रमित भएका छन् । जसमध्ये ६ हजार १ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अछाम : कुल संक्रमितः ९६५, संक्रमणमुक्तः ९२३

कञ्चनपुर : कुल संक्रमितः ७५९, संक्रमणमुक्तः ६९६

कैलाली : कुल संक्रमणः २३६, संक्रमणमुक्तः १६६३

डडेल्धुरा : कुल संक्रमणः ३४१, संक्रमणमुक्तः ३३२

डोटी : कुल संक्रमितः १२४, संक्रमणमुक्तः ९९८

दार्चुला : कुल संक्रमितः ६६, संक्रमणमुक्तः ५७

बझाङ : कुल संक्रमितः ४८३, संक्रमणमुक्तः ४४३

बाजुरा : कुल संक्रमितः ६२६, संक्रमणमुक्तः ६२३

बैतडी  : कुल संक्रमितः ४०६, संक्रमणमुक्तः ३७० ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितमध्ये ७१ दशमलव ५३ प्रतिशत मानिसहरु कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: