प्रहरीमा ६९ जना डीएसपीको सरुवा, कसकाे जिम्मा कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका ६९ जना प्रहरी नायव उपरिक्षक (डीएसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ६९ जना डिएसपीलाई सरुवा गरेका हुन् ।
यसरी सरूवा हुनेहरूमा अर्जुन रानाभाट प्रहरी प्रधानकार्यालय नक्साल, इन्द्र प्रसाद सुबेदी पनि प्रहरी प्रधान कार्यालय, नक्साल, किबत कटवाल साेलु, कृष्ण खड्का माेरङ, गणेश बहादुर श्रेष्ठ रूकुम लगायतका स्थानहरूमा सरूवा भएका छन् ।
हेर्नुहाेस् डिएसपीहरू काे कहाँ सरूवा भएः–





