राष्ट्रिय सभामा सम्बोधनको क्रममा प्रधानमन्त्रीले रोष्टममै थुकेपछि… (भिडियो) « Nagarik Khabar

राष्ट्रिय सभामा सम्बोधनको क्रममा प्रधानमन्त्रीले रोष्टममै थुकेपछि… (भिडियो)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधनको क्रममा रोष्टमको नजिकै थुकेका छन् ।

आफ्नो सम्बोधनको क्रममा परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी दिने समयमा प्रधानमन्त्रीले रोष्टममा थुकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: