विप्लव समूहका केन्द्रीय नेता धमेन्द्र बास्तोला पक्राउ « Nagarik Khabar

विप्लव समूहका केन्द्रीय नेता धमेन्द्र बास्तोला पक्राउ



काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धमेन्द्र बास्तोला (कञ्चन) पक्राउ परेका छन् ।

बास्तोलालाई प्रहरीले मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरेको हो । काठमाडौं छिर्न लागेका उनलाई प्रहरीले एक सहयोगीसहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: