नेपाल प्रहरीका ११ एसपीको एसएसपीमा बढुवा सिफारिस « Nagarik Khabar

नेपाल प्रहरीका ११ एसपीको एसएसपीमा बढुवा सिफारिस



काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक ९एसपी० को प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मा बढुवा सिफारिस भएको छ । आज बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा परेकाहरुमा, कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेल छन् ।

गृहको सिफारिसमाथि मन्त्रिपरिषदले एक सातापछि निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: