प्रधानमन्त्री ओलीकाे ओरालो लागेको बैँस फर्किन्न : भट्टराई « Nagarik Khabar

प्रधानमन्त्री ओलीकाे ओरालो लागेको बैँस फर्किन्न : भट्टराई



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बैँस सकिएकाले अब नफर्कने बताएका छन् ।

नेता भट्टराईले वैशले ओली मैमत्ता भएको भन्दै ओलीको दिन सकिएको बताए ।

बैँसले मात्तिएका ओलीविरुरूद्ध लेख्न आग्रह गर्दै उनले सबै सञ्चारकर्मीहरू लाग्नुपर्ने बताए ।

प्रचण्ड–माधव समूहको प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले ओली कदमको सशक्त प्रतिकार गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: