संसद विघटन र सरकारको विरोधमा काठमाडौंमा प्रचण्ड-माधव समूहको सिठ्ठी जुलुस (फोटोफिचर) « Nagarik Khabar

संसद विघटन र सरकारको विरोधमा काठमाडौंमा प्रचण्ड-माधव समूहको सिठ्ठी जुलुस (फोटोफिचर)



काठमाडाैं । संसद विघटन र सरकारको विरोधमा काठमाडौंमा सत्तारुढ नेकपाकाे प्रचण्ड-माधव समूहले सिठ्ठी जुलुस प्रदर्शन गरेकाे छ । लैनचाैरबाट सुरु भएकाे जुलुस बसन्तपुरसम्म गएकाे छ ।

तस्बिरहरु : केशब गुरुङ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: