अख्तियार प्रवक्ता फेरिए « Nagarik Khabar

अख्तियार प्रवक्ता फेरिए



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता फेरिएका छन् ।

आजैका मितिदेखि लागू हुने गरी आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाललाई तोकिएको छ ।

यसअघि आयोगको प्रवक्तामा तारानाथ अधिकारी थिए । आयोगले प्रवक्तालाई टेलिफोन नं. ०१–५२६२१७७ र मोबाइल नं. ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: