अख्तियारका आयुक्त डा. जोशीले दिए राजीनामा « Nagarik Khabar

अख्तियारका आयुक्त डा. जोशीले दिए राजीनामा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिएका छन् ।

नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी डा. जोशीले आयुक्त पदबाट राजीनामा दिएका हुन् ।

उनले संविधानको धारा २३८ को उपधारा ९४० को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: