अनेरास्ववियूले हाने प्रतिगमनलाई जुत्ता (फोटो/भिडियाे) « Nagarik Khabar

अनेरास्ववियूले हाने प्रतिगमनलाई जुत्ता (फोटो/भिडियाे)



  • केशव गुरुङ

काठमाडौं । विभाजित नेकपा प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले ‘प्रतिगमनलाई जुत्ता’ हानेर विरोध जनाएका छन् ।

नारायणहिटी दरवार अगाडि संसद विघटन विरुद्ध प्रतिगमनलाई जुत्ता देखाएर विरोध जनाएका हुन् ।

प्रतिमगनविरुद्ध जुत्ता देखाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ । विद्यार्थीहरुले प्रतिगमन विरुद्ध नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: