स्थानीयले विद्युतको टावर राख्न दिएनन्, चर्को विरोधका कारण उर्जामन्त्री रायमाझी लखेटिए

उदयपुर । उदयपुरको कटारी पुगेका उर्जामन्त्री टोपबहादुर रामाझी स्थानीयको विरोधका कारण लखेटिएका छन । कटारी र सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको उदयपुरको कटारी नगरपालिका ४ मा बिद्युत प्रसारण लाइनको टावर राख्ने विषयमा विवाद उत्पन्न हुँदा उर्जामन्त्री रायमाझी लखेटिएका हुन । उनी कटारीको मरुवामा जारी अवरोधको समस्या समाधान गर्न भन्दै बिहीबार … Continue reading स्थानीयले विद्युतको टावर राख्न दिएनन्, चर्को विरोधका कारण उर्जामन्त्री रायमाझी लखेटिए