छोरासँगको न्यूड तस्वीर शेयर गर्ने घानाकी अभिनेत्रीलाई जेल सजाय « Nagarik Khabar

छोरासँगको न्यूड तस्वीर शेयर गर्ने घानाकी अभिनेत्रीलाई जेल सजाय



काठमाडौं । घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ ।

सन् २०२० को जुनमा उनले उक्त तस्वीर सार्वजनिक गरेपछि अदालतले ९० दिनको जेल सजाय सुनाएको हो ।

तर, उनी धरौटीमा रिहा भइन्। उक्त तस्वीरको चर्को आलोचना भएपछि माफी माग्दै हटाएकी थिइन्।

अदालतमा न्यायाधीशले बच्चाको अनुमति लिएर तस्वीर खिचेको र सार्वजनिक गरेको भन्दै प्रश्न गरेका थिए। उक्त तस्वीरमा उनी पुरै न्यूड थिइन्।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: