सिडियो भन्छन्, ‘वैशाख १६ गतेदेखि निषेधाज्ञाको हल्लाले अलमल्ल बनायो’ « Nagarik Khabar

सिडियो भन्छन्, ‘वैशाख १६ गतेदेखि निषेधाज्ञाको हल्लाले अलमल्ल बनायो’



काठमाडौं । काठमाडौं उपत्यका निषेधाज्ञा लगाउने विषयमा बाहिर आएको हल्लाले आफूहरु अलमल्लमा परेको ललितपुरको सिडियो ढुण्डी प्रसाद निरौलाले बताए ।

आफूहरु कोरोना संक्रमण नियन्त्रणको विषयमा कुन विधि अपानाउने भन्ने विषयमा छलफल गरिएको बेला अनुमानको भरमा बाहिर हल्ला आउँदा आफूहरु अलमल्लमा परेको सिडियो निरौलाले बताए ।

उनका अनुसार अहिले कसरी जाने भन्ने विषयमा कुनै निर्णय नभएको तर विभिन्न विकल्पमा छलफल भएको बताए ।

उनले आफू मिटिङमै भएको अवस्थमा कुनै निर्णय नभएको कुरा बाहिर निर्णय भयो भनेर आउँदा त्यही निर्णय गर्नुपर्ने अवस्था आउन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: