गण्डकी प्रदेश : बेपत्ता भनिएका सांसद शाही आइसियुमा « Nagarik Khabar

गण्डकी प्रदेश : बेपत्ता भनिएका सांसद शाही आइसियुमा



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाको पक्षमा हस्ताक्षर गरेका सांसद खिमविक्रम शाही अस्पतालको आइसीयुमा फेला परेका छन् ।

संसद चलरिहेका बेला बेपत्ता भएका भनिएका सांसद शाही चरक मेमोरियल अस्पतालको आइसीयुमा रहेको तथ्य सार्वजजनिक भएको छ ।

जनमोर्चाका सांसद शाहीका स्वकीय सचिव मिलन हमालले फेसबुकमा अकस्मात विरामी परेकाले आइसीयुमा भर्ना भएको जनाकार गराएका छन् ।

अर्का सांसद राजीव गुरुङ (दिपक मनांगे) पनि सम्पर्कविहीन छन् । उनको मोवाइल फोन अफ छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: