कोरोना महामारीका बेला रिलिफ नेपालद्वारा सिन्धुलीमा ६४ थान अक्सिजन सिलिण्डर सहयोग

सिन्धुली । सिन्धुलीको जिल्ला अस्पतालसहित सातै स्थानीय तहलाई रिलिफ नेपालले अक्सिजन सिलिण्डर उपलव्ध गराएको छ । टीडीएच जर्मनबाट ४५ र वल्र्डभिजन इन्टरनेशनल नेपालबाट १९ गरी ६४ थान अक्सिजन सिलिण्डर प्राप्त गरी रिलिफ नेपालले सहयोग हस्तान्तरण गरेको हो । हरिहरपुरगढी गाउँपालिकालाई ५ थान, मरिण गाउँपालिकालाई ६ थान, घ्याङलेक गाउँपालिकालाई ५ थान, तीनपाटन गाउँपालिकालाई ८ थान, फिक्कल … Continue reading कोरोना महामारीका बेला रिलिफ नेपालद्वारा सिन्धुलीमा ६४ थान अक्सिजन सिलिण्डर सहयोग