गायक प्रमोद खरेलले दोस्रोपटक कोरोना जिते, भने : ‘खोप लगाए पनि सचेत रहौं’ « Nagarik Khabar

गायक प्रमोद खरेलले दोस्रोपटक कोरोना जिते, भने : ‘खोप लगाए पनि सचेत रहौं’



काठमाडौं । गायक प्रमोद खरेल दोस्रोपटक कारोना संक्रमणमुक्त भएका छन् ।

आठ महिनाको अवधिमा दोस्रोपटक कोरोना पराजित गरेका गायक खरेलले पहिलो डोज खोप पनि लगाएका थिए ।

कोरोनाविरुद्धको खोप लगाएपनि सचेत रहेर सुरक्षित रहन उनले सबैमा आग्रह गरेका छन् ।

उनले यसबीचमा उपचारमा सहयोग गर्ने चिकित्सक र हौसला र सुझाव दिने मित्रहरुलाई धन्यवाद दिएका छन् ।

https://www.facebook.com/photo?fbid=10222975620117844&set=a.2696319846084

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: